2026-01-21 मा प्रकाशित
झापा ७ माघ । यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण परीक्षा पछि सारिएको र चैत १९ गतेदेखि सञ्चालन गरिने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्