कोरोना संक्रमणबाट डा। झा र थापाको मृत्यु

2020-11-16 मा प्रकाशित

काठमाडौं,१ मंसिर । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट दुई डाक्टरको मृत्यु भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा। डा। सुनिल झा र डा। नारायणबहादुर थापाको मृत्यु भएको हो ।
झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएमंका प्राध्यापक समते हुन् । उनको त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
कात्तिक दोस्रो साता कोरोना संक्रमण पुष्टि भएका उनलाई रेमडिसिभिरका साथै प्लाज्मा समेत दिइएको थियो । तर मल्टी अर्गान फेलियर भएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
डा। थापा नेपाल बर्न सोसाइटी र इशान अस्पतालका अध्यक्ष हुन् । कोरोना संक्रमित उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो । अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु