झापामा आज १४ संक्रमित थपिए

2020-11-17 मा प्रकाशित

दमक,२ मंसीर । झापामा आज १४ जना संक्रमित थपिएका छन् । । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ६ पुरुष र २ महिलामा यस्तै गौरादहका ३ महिला र २ पुरुषमा र मेचीनगरका १ सहित झापामा आज १४ संक्रमित थपिएका हुन् । यस्तै आजनै अर्जुनधाराका ७० बर्षिय बृद्धको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको छ । झापामा अहिलेसम्म ८१ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु