झापाका निर्माण व्यवसायीहरु आन्दोलित आज देखि काम ठप्प

2026-05-18 मा प्रकाशित

झापा । झापाका नर्मिाण व्यवसायीहरुले सरकारी वकिास–नर्मिाणका काम ठप्प पारेका छन् ।
आज नर्मिाण व्यवसायी संघ झापाको नेतृत्वमा नर्मिाण व्यवसायीहरुले जल्लिा प्रशासन कार्यालय झापालगायत सरोकारवाला नकिायहरुलाई ज्ञापनपत्र बुझाउँदै पेट्रोलयिमलगायत नर्मिाण सामग्री, ढुवानी एवम् श्रमकि लागतमा भएको चरम मूल्यबृद्धकिा कारण वर्तमान अवस्थामा काम गर्न नसकनिे जनाएका हुन् ।
मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालमा पेट्रोलकि पदार्थमा भएको अत्यधकि मूल्यबृद्धसिँगै सबैखाले नर्मिाण सामग्रीमा पन िउच्च मूल्यबृद्ध िहुँदा सरकारका वभिन्नि नकिासहरुसँग गरएिको सावकिको सम्झौताअनुसार कुनै हालतमा काम गर्न नसकनिे बचाउँदै नर्मिाण व्यवसायी संघ झापाका अध्यक्ष रमेश अधकिारीले सो सम्बन्धमा संघीय तथा प्रदेश सरकारका सबै नकिायमा ज्ञापनपत्र बुझाइए पन ित्यसको सुनवाई नभएकोले नेपाल नर्मिाण व्यवसायी महासंघले तय गरेको आन्दोलनको कार्यक्रमअनुसार आज जल्लिास्थति सरोकारवाला नकिायहरुलाई ज्ञापनपत्र बुझाउँदै आजदेख िनै काम ठप्प पारएिको जानकारी दएिका छन् ।
अध्यक्ष अधकिारीकै नेतृत्वमा प्रथम उपाध्यक्ष केदार गरिी, तृतीय उपाध्यक्ष नयन बराल, महासचवि पुष्पराज नरिौला, सचवि लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्ष यज्ञनधि िभुर्तेल, सह कोषाध्यक्ष सुरेन्द्र धमिाल, अग्रज नर्मिाण व्यवसायी भीमचन्द्र भट्टराई, ओम पौडेल, शम्भु कार्कीलगायत उल्लेख्य संख्यामा रहेका नर्मिाण व्यवसायीहरुले जल्लिा प्रशासन कार्यालय झापामा सहायक प्रमुख जल्लिा अधकिारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थएि ।
प्रशासनमा ज्ञापनपत्र बुझाएपछ िनर्मिाण व्यवसायीहरुले प्रशासन परसिरमै केही समय धर्ना बसेर र्यालीसहति सँिचाई वकिास डभिजिन कार्यालय झापा, सघन शहरी तथा भवन नर्मिाण आयोजना कार्यालय झापा तथा जल्लिा पूर्वाधार कार्यालय झापामा ज्ञापनपत्र बुझाएका थएि ।

ज्ञापनपत्रमा नर्मिाण सामग्रीमा मूल्य समायोजनको वषिय लएिर संघीय तथा प्रदेश सरकारका मन्त्रालयहरुलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पन िसुनवाइ नभएपछ िकाम रोक्न बाध्य हुनुपरेको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु