मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे छलफल हुने

2026-11-20 मा प्रकाशित

झापा । आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे छलफल गर्न सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु