प्रदेश नं १ मिडिया संयोजकमा खनाल

2020-12-15 मा प्रकाशित

दमक,३० मंसिर। गिरिजाप्रसाद कोइराला ९जिपी ०फाउण्डेशनको प्रदेश नं १ मिडिया संयोजकमा रेवतीरमण खनाल नियुक्त भएका छन् । झापा,गौरादह निवासी खनाललाई फाउण्डेशनको प्रवद्र्धन, विकास र योगदानका लागि २ वर्ष कार्यकाल रहने गरी नियुक्त गरिएको हो ।
खनाललाई फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले मंसिर ३ गते नियुक्ति पत्र हस्तान्तरण गरेकी थिइन् । लामो समयदेखि काठमाडौंमा रहेर पत्रकारिता गरिआएका खनाल विगत केही समयदेखि भने झापामै रहेर पत्रकारिता गरिरहेका छन् । उनी न्यूनागरिक टिभी र रोजगार टाइम्स अ प्रदेश नं १ मिडिया संयोजकमा खनालनलाइन न्यूज पोर्टलका प्रधान सम्पादक हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु