भृकुटीमण्डपमा प्रधानमन्त्री ओलीको पुतला जलाइयो

2020-12-20 मा प्रकाशित

काठमाडौं । संसद विघटन भइपछि प्रधान मन्त्री ओलीको विरोधमा देशभर प्रदर्शन भएका छन् ।। यसै क्रममा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंको भृकुटी मण्डपमा प्रधानमन्त्री ओलीको पुतला जलाएको छ ।
प्रदर्शनका क्रममा नेविसंघका युवाहरुले राँके जुलुससमेत निकालेका थिए । असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु