पूर्व सांसद एलपी साँवालाई मातृशोक

2021-01-28 मा प्रकाशित

झापा, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य एलपी साँवा लिम्बूलाई मातृशोक परेको छ ।विघटित प्रतिनिधि सभाका सांसद साँवाकी आमा दिलमाया लिम्बूको आज विहान निधन भएको उनका स्वकीय सचिव सिकिन पासवानले जानकारी दिए ।बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचाररत दिलमायालाई बुधबार डिस्चार्ज गरेको थियो ।दुधे स्थित निजी निवासमा उनको निधन भएको थियो । दिलमायाको आजै शिवसताक्षी–९ को मिलन चोकमा दाहसंस्कार गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु