१ नम्बर प्रदेश सभाको बैठक २५ गतेका लागि आह्वान

2021-01-31 मा प्रकाशित

विराटनगर, १८ माघ । प्रदेश १ को प्रदेश सभाको बैठक २५ गते आइतबारका लागि आह्वान भएको छ ।प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै अर्को आइतबारका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि आज सभामुखको आदेशानुसार सचिव पराजुलीले बैठक बोलाएका हुन् ।प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले अविश्‍वासको प्रस्ताव दर्ता गरेको छ । माघ१८ । प्रदेश १ को प्रदेश सभाको बैठक २५ गते आइतबारका लागि आह्वान भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै अर्को आइतबारका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि आज सभामुखको आदेशानुसार सचिव पराजुलीले बैठक बोलाएका हुन् ।प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले अविश्‍वासको प्रस्ताव दर्ता गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु