‘प्रेस संगठन झापा संयोजकमा न्यौपाने

2021-03-02 मा प्रकाशित

बिर्तामोड । प्रेस संगठन नेपालको झापा संयोजकमा पत्रकार सुब्रत न्यौपाने चयन भएका छन् ।
प्रचण्ड नेपाल समूह निकट संगठनको सहसंयोजकमा झुलन रेग्मी र अनिलदेव राई चयन भएका छन् । त्यसैगरी सचिवमा उद्धव पुरी चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु