काँकडभिट्टा र भद्रपुर नाका ७२ घण्टाको लागि सिल

2021-04-15 मा प्रकाशित

झापा, २ बैशाख । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका कारण पूर्वी नाकाका ७२ घण्टा लागि आज विहान ६ बजेदेखि सिल गरिएको छ ।

पश्चिम बंगालमा यही बैशाख ४ गते हुने राज्य सभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज विहानदेखि बैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु