घर हिडेका पुजारीको मेची पुलमा मृत्यु

2021-05-06 मा प्रकाशित

मेचीनगर,२३ बैशाख । झापाको मेचीनगरस्थित मेची पुलमा बिहीबार एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर देशानपुर जिल्ला ठाकुरवाडाका २६ वर्षीय भुवन पुजारी रहेका छन्।

उनी विगत २ बर्षदेखि नुवाकोट बिदुर नगरपालिका )३ बुटवलको प्लाई कम्पनी कार्यरत रहेका थिए । आज बिहान ६स् ३० बजे मेची पुलमा आएका पुजारी जण्डीस रोगबाट थलिएको र उनको साहि कारण मृत्यु भएको हुँन सक्ने इलाका प्रहरी कार्यलयका प्रमुख सुनिल दाहालले जानकारी दिए । ।

उनको सव कानुनी प्रक्रिया पुरा गरि भारत पठाउने पहल भई रहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख सुनिल दाहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु