मेचीनगर नगरपालिकाले भोली सोमबार शोक विदा दिने

2021-05-23 मा प्रकाशित

मेचीनगर,९जेठ । मेचीनगर नगरपालिकाले भोली सोमवार शोक विदा दिने निर्णय गरेको छ ।

वडा नम्बर ७ का अध्यक्ष चन्दन मेचे र नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारी महेन्द्र निरौलाको निधनमा दुःख व्यक्त गदैं एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिका स्रोतले जनाएको छ ।

शोक विदामा दमकल, एम्बुलेन्स स्वास्थ्य शाखाबाट हुने सेवा र फोहोर मैला संकलन जस्ता नगरका अत्यावश्क सेवा भने नियमित सञ्चालनमा आउने छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु