पूनः सात दिन थपियो निषेधाज्ञा

2021-05-27 मा प्रकाशित

मेचीनगर । झापामा जारी पूर्ण निषेधाज्ञा पूनः सात दिन थप गरिएको छ ।

जिल्लामा बिहीबार बसेको डिसीसीएमसीको बैठकले जेठ २१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।यस अघि जेठ ७ गते दोस्रो पटक निषेधाज्ञाको अवधि थप गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु