सरकारमा सहभागि हुन दलहरुदाई प्रधानमन्त्री ओलीले गरे आग्रह

2021-05-28 मा प्रकाशित

काठमाडौं,१४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागि हुन सवै दलहरुलाई आग्रह गरेका छन् । निर्वाचनलाई सफल पार्न उनले सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशमा जानु आजको आवश्यक्ता भएको बताए।प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु