मेचीनगरमा कोरोनाबाट आज थप एक पुरुषको मृत्यु

2021-06-01 मा प्रकाशित

मेचीनगर, १८ जेठ । मेचीनगरमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–१० स्थित टिकापुर रिङरोड नजिकैका ५६ वर्षीय पुरुषको मंगलबार विहान १० वजे भद्रपुर स्थित मेची अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिका कोभिड संयोजक नबिन बरालले बताए ।उनको जेठ ९ गते एन्टिजेन टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु