प्रेस क्लब मेचीनगरलाई सहयोग जुट्ने अभियान सुरु , इष्टहोराइजन माविले दियो २० हजार

2021-06-10 मा प्रकाशित

मेचीनगर, २७ जेठ÷ मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरलाई काया{लय व्यवस्थापनका लागि दाताहरुले आथि{क सहयोग प्रदान गन{ शुरु गरेका छन् । यसैक्रममा विहीबार मेचीनगर—१० धुलावारीस्थित इष्ट होराइजन माध्यमिक विद्यालयले नगद २० हजार रुपैयाँ आथि{क सहयोग प्रदान गरेको छ ।

क्लबको काया{लयमा सुरक्षा मापदण्ड कायम गरी अयोजित रकम हस्तान्तरण काय{क्रममा विद्यालयकातफ{बाट प्रिन्सिपल सञ्जिवकुमार राईले क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीलाई रकम हस्तानतरण गरेका थिए ।

प्रेस क्लब मेचीनगरको काया{लय सञ्चालन तथा ब्यवस्थापनका लागि कोभिडको महमारीमा आफुले सहयोग रकम प्रदान गरेको प्रिन्सिपल राईको भनाई छ ।

कोरोना महामारीका बीच पनि बिद्यालय स्वयम् समस्या परेको बेला समेत क्लबलाई सहयोग गरेकोमा क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले विद्यालयप्रति धन्यवाद प्रदान गरे । अध्यक्ष उप्रेतीले क्लबको संक्षिप्त परिचय गराउनु हुदैं २०७१ साल असार ४ गते संस्था दता{ ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन काया{लय झापामा दता{ भएर ‐दता{ नम्बर २२५९) प्रेस जगतको संस्थागत विकास, पत्रकार र प्रेससँग सम्बन्धित व्यक्तिहरुको पेशागत हक, हित र सीप प्रवद्घ{न गरी पत्रकारहरुको व्यवसायिक हक हित अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गदैं आएको प्रेस क्लब मेचीनगर स्थानीय सरकार मेचीनगर नगरपालिकाको संस्था दता{ ऐन २०७६ को दफा बमोजिम अनुसूची ३ नियम ४ सँग सम्बन्धित २०७७ मंसिर १२ गते मेचीनगर नगरपालिकामा दता{ भएर ‐दता{ नम्बर ०६ ) प्रमाणपत्र प्राप्त गरेको स्पष्ट पारे ।

उनले क्लबले स्थापनाकालदेखि नै प्रेस जगतको संस्थागत विकास, पत्रकार र प्रेससँग सम्बन्धित व्यक्तिहरुको पेशागत हक, हित र सीपका विभिन्न रचनात्मक काय{ गदैं आएको बताए । अहिले विश्व कोभिड १९ का कारण थला परेको भन्दैं विश्वकै अथ{तन्त्र अहिले धराशायी बनेको र यस्तै संकटबाट नेपालपनि गुज्रिरहेको अवस्थामा यस्तो विषम परिस्थितीमा पनि नेपाली पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कम{मा जुटिरहेको जानकारी गराए ।

अग्रज पत्रकार जी एन शमा{ले विद्यालयले कोभिड १९ महामारीकाबीच आफ्नो काममा क्रियाशील पत्रकारहरुप्रति विद्यालय परिवारले देखाएको सदासहायताका लागि प्रशंसा गदैं आगामी दिनमा समेत नगरका पत्रकार र विद्यालय परिवार एकसाथ हरेक दुःख सुखमा अघि बढ्नुपन{ेमा जोडदिए ।

क्लबका सचिव जीआर धितालले सञ्चालन गरेको काय{क्रममा क्लब सचिवालय सदस्यहरु विकास देवकोटा, दिलिप थापा र युवराज आचाय{ ईष्टहोराइजनका शिक्षक नविन दाहालको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु