उदयपुरमा ४८ दिनपछि कोरोना संक्रमित शून्य

Coronavirus. COVID-19. 3D Render
2020-06-04 मा प्रकाशित

विराटनगर,२२ जेठ । वैशाखमा ५पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको उदयपुरमा उदयपुरमा ४८ दिनपछि कोरोना संक्रमित शून्यमा झरेको छ। बिहीबार कोरोना निको भएर ३ जना डिस्चार्ज भएसँगै उदयपुरमा कोरोना संक्रमण शून्यमा झरेको हो।

मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित देखिएको थियो ।
प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । भुल्केमा ४८ दिनपछि संक्रमित शून्यमा झर्दा प्रदेश १ मा कोरोना संक्रमितको संख्या २०१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु