
2022-02-23 मा प्रकाशित
झापा, ११ फागुन । पत्रकार मोहन काजीलाई नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारी झापाको इन्चार्जको जिम्मेवारी दिएको छ ।
एमाले झापाको बुधबार बसेको वैठकले काजीलाई प्रेस चौतारी झापाको इन्चार्जको जिम्मेवारी दिएको हो ।
पत्रकार काजी चौतारीका केन्द्रीय सदस्य, एमाले झापाका जिल्ला सदस्य हुन् ।
उनी यसअघि चौतारीको कोटामा एमाले जिल्ला अधिवेशनबाट सदस्य पदमा सर्वसम्मत चयन भएका थिए ।
प्रतिकृया दिनुहोस्