मेचीकृषक सहकारीका व्यवस्थापक दीपक काफ्लेलाई पितृशोक

2022-03-14 मा प्रकाशित

ईटाभट्टा । मेची कृषक बहुमुखी सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेलाई पितृशोक परेको छ । उनका बुवा देवी प्रसाद काफ्ले को ९१ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
स्व. काफ्लेका चारभाइ छोराहरु मेघेन्द्र , नारायण, दीपक र  सोमनाथ काफ्ले छन् । दीपक काफ्ले मेची कृषक बहुमुखी सहकारी संस्थाका व्यवस्थापक तथा नेपाली काँग्रेस क्षेत्र क का सह सचिव समेत हुन् ।
स्वं काफ्लेको आजै स्थानीय निन्दा नदीमा अन्त्यष्टि अरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु