मेचीनगरमा नेपाली काँग्रेसबाट नगर प्रमुखमा केशवराज पाण्डे

2022-04-24 मा प्रकाशित

वैशाख ११ ,मेचीनगर ।नेपाली काँग्रेसले मेचीनगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारको टुंगो लगाएको छ । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको नर्वाचनको लागि नगरप्रमुखमा युवा नेता केशवराज पाण्डे नाम टुंगो लगाएको हो । पाण्डे नेपाली काँग्रेस झापा जिल्ला उपसभापति समेत हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु