नेपाली काँग्रेस मेचीनगर ८ ले सरु गर्यो चुनावी अभियान

2022-04-28 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेसले मेचीनगरका बिभिन्न क्षेत्रमा चुनावी अभियानलाई सुरु गरेको छ ।
मेचीनगर ८ मा बुधबारबाट घर दैलो अभियान सुरु गरिएको छ । चुनावी अभियानमा गठबन्दका उम्मेदवारहरु मत दिएर विजयी गराउन आहवान गर्दै मतदातलाई भेट्न थालेका छन् ।

सो वडामा नेपाली काँग्रेसले वडाध्यक्षको उम्म्दवारको नेतृत्व पाएको छ । वडा सदस्यमा नेपाली काँग्रेसबाट हरदेव राजवंशी, महिला सदस्य पिंगला बारकोटी गिरी,  माओवादीको तर्फमाट  तुलसा पौडेल  नेपाली, जसपाबाट पवन मेचेले मनोनयन दर्ता गराएर चुनावी अभियानको थालनी गरेका छन् । बुधबारबाट सिर्जनाचोक देखि  दोकानडाँडा सम्म र  बिहीबार शान्ति टोलमा अभियान सम्पन्न गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु