मेचीनगरमा मतगणनाको लागि सर्वदलिय बैठक सुरू

2022-05-14 मा प्रकाशित

मेचीनगर, बैशाख ३१ । मेचीनगर नगरपालिकामा मतगणनामा ढिलाइ भएको छ । विहान ८ बजे सुरू हुने भनिएको बैठक ८स्४५ बजे सुरू भएको छ । सवर्दलिय बैठक पछि मात्रै मतगणना सुरू गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मेचीनगरमा हिजोको मतदानमा ६३ हजार ३३९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु