मेचीनगरको मतगणना सुरु, वडानम्बर १ को मतपेटिका खोलियो

2022-05-14 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाको मतगणना १ः२० बाट सुरु भएको छ । मेचीनगर(१ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना सुरु भएको हो ।

मतगणना स्थालमा राजनीतिक दलका एक एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ ।

हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु