2022-05-14 मा प्रकाशित
झापा, भद्रपुर नगरपालिका वडा नम्वर १ को अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी९एमाले०बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । उनीसंगै नेकपा एमालेका सबै सदस्य निर्वाचित बनेका हुन् ।
निर्वाचित हुने वडासदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल वहादुर लिम्बू रहेका छन् । त्यस्तै महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा निर्वाचित भएकी छिन् ।
।
प्रतिकृया दिनुहोस्