हल्दिबारी–१ मा राप्रपाको प्यानलै विजयी

2022-05-15 मा प्रकाशित

मेचीनगर, १ जेठ । हल्दिबारी–१ नम्बर वडामा राप्रपाको प्यानलै निर्वाचित भएका छन् ।
वडाध्यक्षमा देवीबहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो । हल्दिबारी १ नम्बर वडा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको वडा पनि हो ।

आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी भएका छन् ।

यस्तै हल्दिबारी गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ । अध्यक्ष लिङ्देन चुनावपछि झापामै व्यस्त रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु