मेचीनगर १५ मा पनि एमाले अघि बढ्यो

2022-05-15 मा प्रकाशित

मेचीनगर, १ जेठ । मेचीनगर १५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक मत परिणमा अनुसार मेचीनगर नगर प्रमुखमा गोपाल बुढाथोकी २ मतले अगाडि छन् । १०० मत गन्दा मेयर पदमा एमालेले ३४ मत प्राप्त गरेको छ । सोही पदमा नेपाली काँग्रेसले ३२ मत प्राप्त गरेको छ । त्यसैगरी उपप्रमुखमा एमालेले ३१ मत प्राप्त गरेको छ । सोही पदमा नेपका माओवादी केन्द्रले १६ मत प्राप्त गरेको छ । राप्रपाले मेयर पदमा ४ मत प्राप्त गरेको छ । भने उपमेयरमा १६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु