भद्रपुरमा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा राप्रपा बिजयी

2022-05-18 मा प्रकाशित

झापा, ४ जेठ । भद्रपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपमेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की बिजयी भएकी छन् ।

मेयर पदमा निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका असारु राजबंशी र उपमेयरको निकटतम् प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका शिवराज राजभण्डारी भएका छन् ।

यस अघि दुबै पदमा नेकपा एमालेले जितेको थियो । एमालेको किल्ला मानिएको यस नगरमा कांग्रेसले प्रमुख पद जितेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु