मेचीनगर–२ मा एमाले बिजयी

2022-05-19 मा प्रकाशित

मेचीनगर, ५ जेठ । मेचीनगरको वडा नं २ को वडा अध्यक्षमा नेकपा एमालेका दिपक बराल बिजयी बनेका छन् ।

सो वडामा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका गोपीकृष्ण रिजाल निकटतम् प्रतिष्पर्धी भएका छन् ।

नेकपा एमालेबाट बागी बनेका उम्मेद्वार तिलक न्यौपाने र मंगोल नेसनल अर्गनाइजेसनले समेत यस वडामा उल्लेख्य मत प्राप्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु