मुक्ति समाजको झापा इन्चार्जमा मंग्राती

2022-06-20 मा प्रकाशित

झापा, ६ असार । नेकपा एमालेका युवा नेता टिकाराम मंग्रातीले मुक्ति समाज नेपाल झापा इन्चार्जको जिम्मेवारी पाएका छन् ।
आइतबार काठमाडौंमा सम्पन मुक्ति समाजको केन्द्रीय बैठकले मंग्रातीलाई झापा जिल्ला इन्चार्ज, विद्यार्थी विभाग प्रमुख तथा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको हो ।

एमालेका झापाका सचिवालय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्वर १ का कार्यवाहक संयोजक समेत रहेका मंग्राती यसअघि मुक्ति समाजको केन्द्रिय सदस्य थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु