प्रेस चौतारी झापा इन्चार्जमा सन्तोष आचार्य

2022-07-09 मा प्रकाशित

झापा । प्रेस चौतारी नेपाल झापाको जिल्ला इन्चार्जमा सन्तोष आचार्य चयन भएका छन् ।

केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकले झापा इन्चार्जको जिम्मेवारी सुम्पेको हो ।

मेचीनगर(६ काँकरभिट्टा निवासी आचार्य विगत लामो समयदेखि सक्रिय पत्रकारीता गर्दै आएका छन् । पत्रकार महासंघ झापा शाखा सचिव समेत बनिसकेका उनी जिल्लाको स्पष्ट वक्ताक‍ो रूपमा समेत परिचित छन्।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु