नुवाकोटमा ५.३ म्याग्निच्युडको भूकम्प

2022-08-06 मा प्रकाशित

काठमाडौं,२१ साउन । नुवाकोटमा भूकम्प गएको छ । बिहान ५.२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।

यसअघि साउन १५ गते बिहान ८. १३ बजे खोटाङको साकेला गाउँपालिका९५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु