पूजन मिश्रको “रोएरै बस्छु” नयाँ तीज गीत सार्वजनिक

2022-08-22 मा प्रकाशित

झापा । पूजन मिश्रको आवाजमा सजिएको नयाँ तीज गीत “रोएरै बस्छु” सार्बजनिक भएको छ । उत्तम कुमार पोख्रेलको शब्द रहेको गीतमा सुन्दर संगीत संयोजन अहिलेका निकै नै जल्दाबल्दा र ब्यस्त संगीतकार कमल अधिकरीले गरेका छन् भने यस गीतको एरेन्जमेन्ट पनि कमल अधिकारीलेनै गरेका हुन् र यो गीतको मिक्सिङको काम सन्तोस पौडेलले गरेका हुन् ।

अनामनगरको इरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतले समग्र नारीहरुको पीडालाई समेटेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु