चितवन–१ मा विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

2022-11-21 मा प्रकाशित

चितवन । नेपाली कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु