झापा १ : ३६३९ गणना हुँदा विश्वप्रकाशलाई ६२९ को अग्रता

2022-11-21 मा प्रकाशित

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा अन्तर्गत ३ हजार ६३९ मत गणना हुँदा काँग्रेसका विश्वप्रकाश शर्माले ६२९ मतको अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पहिलो अपडेटमा शर्माले १ हजार ७७६ मत प्राप्त गर्दा नेकपा एमालेका अग्नी खरेलले १ हजार १४७ मत प्राप्त गरेका छन् । त्यस्तै घण्टी चुनाव चिन्हले ३५४ मत प्राप्त गरेको छ । अर्को स्थानको ४ हजार ६८ मत गणनाको अपडेट आउने क्रममा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु