झापा १ प्रदेश (क) मा नेपाली काँग्रेसका गोपाल तामाङ विजयी

2022-11-23 मा प्रकाशित

मेचीनगर, ७ मंसिर । झापा १ प्रदेश (क)  मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य  पदका उम्मेदवार गोपाल तामाङ  विजयी भएका छन। एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे । कुल ४८ हजार ७९९ मत मध्ये तामाङलाई करिब ५०% मत प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु