नागरिक उन्मुक्ति पार्टीको २४ घन्टे अल्टिमेटम

2023-02-02 मा प्रकाशित

काठमाडौं,१९ माघ । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जिल्ला अदालत कैलालीबाट कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बाँकेमा पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु