पाउपाथीभरा श्रीमद् भागवता महापराण सुरु

2023-03-22 मा प्रकाशित

चरआली । मेचीनगरको चारआली स्थित पाउपाथीभरा धाममा आजबाट श्रीमद् भागवता महापराण सुरुभएको छ ।
पुराणको उद्घाटन् सभामुख देवराज घिमिरेले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि घिमिरेले समाजलाई सहीबाटोमा डोर्याउने एक मात्र भरपर्दाे माध्ययम धार्मिक कार्यक्रमको बताए । उने पूर्वीय दर्शनलाई बुझ नस्क्दा आज नेपाली समाज पछि परेको बताए ।
कार्यक्रममा संघीय क्षेत्रनम्बर तीनका प्रदेश सधा प्रेम गिरी, झापा क्षेत्रनम्बर ३ का प्रतिनिधि सभा सदस्य एकराज कार्की लगायलते बोलेका थिए ।
समितिका उपाध्यक्ष पुस्प कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पुराण प्रचार प्रसार समितिका संयोजक यमनाथ बरालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु