प्रथम दुवागडी धाइजन महोत्सव सुरु

2023-06-06 मा प्रकाशित

मेचीनगर । मेनगरमा सोमबारदेखि ९ प्रथम धाइजन दुवागडी संस्कृतिक तथा संगीतिक महोत्सव सुरु भएको छ ।
धाइजन मोडमा आयोजित महोत्सवको सोमबार मेचीनगर उपप्रमुख मीन पोख्रेल उप्रेतीले गरिन् । कोभिडका कारण जीवनका सबै खुसी गुमाएर पीडामा बाँचिरहेको मानव समुदायलाई यस किसिमको महोत्सवले मनोरञ्जन प्रदान गर्ने र जीवनलाई पुराउने बताइन् । प्रमुख अतिथि पोख्रेलले महोत्सवलाई मर्यादित ढंगबाट सफल पार्न उनले सुझव समेत लिइन् । कार्यक्रममा मेचीनगर १० का वडाध्यक्ष नारयण खनाल, दुवागडी धाइजन महोत्सव सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु