Author: मेची आवाज डेक्स

मेचीनगर सहकारी समन्वय संयोजकमा भट्टराई

मेचीनगर, २१ पुस । धुलाबारीमा बुधबार सम्पन्न एक भेलाले मेचीनगर सहकारी समन्वय समिति गठन गरेको छ । क्रियाशील सहकारीका प्रतिनिधि सहभागी भेलाबाट विपी भट्टराईको संयोजकत्वमा सहकारीको नगर समिति निर्माण गरिएको हो । जिल्लाबाट उनलाई यसअघि नै नगरको संयोजक तोकिएको थियो । समितिको सह(संयोजकमा हिम्मत क्षेत्री, सचिवमा राजु दाहाल, सहसचिवमा होमराज गुरुङ छन् । समितिको सदस्यमा […]

पूरा पढ्नुहोस्

सांसद सहित नगरप्रमुख र सिडियोले गरे हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीको अनुगमन

डम्बर बराल बाहुनडाँगी । बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो सुन्न र दिगो रुपमा हात्ती समस्या समाधानकोबाटो पहिचान गर्न सोमबार संघीय सांसद द्वय निशा डाँगी र इन्दिरा राना मगर  बाहुनडाँगी पुगे । राष्ट्रिय स्वतन्त्रपार्टीबाट निर्वाचित संघीय सांसद द्धय निशा डाँगी, इन्दिरा राना मगर सँगै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्लावन कार्यालय झापा डेफू , […]

पूरा पढ्नुहोस्

मागुरमाडी सामुदायिक वनको अध्यक्षमा पुनः अमर बहादुर

धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ को अध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर लिम्बू पुनः निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए । वन समूहको आइतवार राती सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा निर्वाचित लिम्बूले ६३८ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी संगीता गजुरेलले ३४७ मत ल्याइन् । समूहको उपाध्यक्षमा […]

पूरा पढ्नुहोस्

एसियन राजमार्ग ‘मितेरी पुल’ आजबाट सञ्चालन

झापा । दक्षिण एसियाली मुलुकका विभिन्न देश संग स्थलमार्ग जोड्ने एसियाली राजमार्ग आइतबारबाट पुर्ण रूपमा सञ्चालनमा आएको छ । पुस १७ गते १ बजेर १५ मिटेको समयमा एकै साथ नेपाल – भारतका भन्सार प्रमुखहरूले रिवन खोलेर खुलाएका हुन । नेपालको तर्फबाट भन्सार प्रमुख रामप्रसाद पाठक र भारतको तर्फबाट त्यहाँका भन्सार प्रमुख ल्हा छिरिङ शेर्पाले आ(आफ्ना […]

पूरा पढ्नुहोस्

महेन्द्रद्वार सहकारीको आयोजनामा औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण सम्पन्न

डम्बर बराल काँकरभिट्टा । महेन्द्रद्वार सहकारी संस्थाले औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण आइतबार बाहुनडाँगी स्थित हात्ती रिसोटमा सम्पन्न गरेको छ । केही समय यता व्यवसायिक कृषि उत्पादनमा अघिबढेको सहकारीले सदस्यहरुको दिगो आम्दानीको श्रोत व्यवस्थापन गर्न र जीवन स्तरउकास्ने गरी व्यवसायिक जडिबुटी खेती सुरु गरेको छ । सदस्यहरुलाई जडिबुटी खेतीमा प्रोत्साहित गरिरहेको सहकारीले सदस्यहरुलाई लक्षित गरेर तालिम […]

पूरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो मेचीनगरमा ज्ञापन

मेचीनगर,१७ पुस । मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी बीच देखिएको टकरावले नागरिकले सास्ति व्यहोर्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल समस्या अन्त्यगरी नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार ज्ञापन पत्र बुझाउन मेचीनगर पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई नभेटेपछि मेचीनगर नगरपालिकाका शिक्षा […]

पूरा पढ्नुहोस्

पत्रकार निरौलासहित जेष्ठ सदस्य सम्मानित

कनकाई ÷झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल रहेका पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । साधारण सभाको बन्द सत्रले नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिको अध्यक्षमा पुनः हरिप्रसाद सेडाईलाई सर्वसम्मत रुपमा चयन गरेको छ । सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न […]

पूरा पढ्नुहोस्

मेचीनगर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न

मेचीनगर ।  मेचीनगर नगरपालिका वडा नम्बर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा समुदायमा क्षयरोग विरुद्धको अभियान अन्तर्गत क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न गरेको हो । आज मेचीनगर १५ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको क्षयरोगको जोखिम तथा सम्भावित समुहमा शिघ्र निदानका लागि आयोजित शिविरमा ९३ जनाले स्वास्थ्य परिक्षण गरेका थिए […]

पूरा पढ्नुहोस्

कर्मणी साकोषको छैटौं साधारण सभामा सम्मान

कमल । कमल ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सानो केर्खामा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीले गरे । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि ओलीले सहकारीको सुचाङ्क राम्रो रहकोले बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई […]

पूरा पढ्नुहोस्

कर्मणी साकोषको छैटौं साधारण सभामा सम्मान

 कमल । कमल ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सानो केर्खामा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीले गरे । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि ओलीले सहकारीको सुचाङ्क राम्रो रहकोले बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई […]

पूरा पढ्नुहोस्