Author: मेची आवाज डेक्स
बाहुनडाँगीमा निःशुल्क शिविर सम्पन, ११८ जनाले लिए स्वास्थ्य सेवा
मेचीनगर । मेचीनगर–४ वडा कार्यालयको आयोजना तथा बरुणाभ क्लिनिक काँकरभिट्टाको प्राविधिक सहयोगमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११८ जनाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। शिविरमा ६७ महिला र ५१ पुरुषले स्वास्थ्य परीक्षण गराएका वडा कार्यालयले जनाएको छ। वडावासीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष अर्जुनकुमार कार्कीले […]
पूरा पढ्नुहोस्
नेशनल प्याब्सन मेचीनगरको आयोजनामा छैटौं अन्तर–विद्यालय कविता प्रतियोगिता सम्पन्न
मेचीनगर । ११औँ संविधान दिवसको अवसरमा नेशनल प्याब्सन मेचीनगरको आयोजनामा छैटौं मेचीनगर नगरस्तरीय अन्तर–विद्यालय कविता प्रतियोगिता शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित शान्तिपथ इङ्गलिस स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा मेचीनगर नगरक्षेत्रभित्रका नेशनल प्याब्सनमा आबद्ध विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो । विद्यार्थीहरूमा साहित्यिक सिर्जनशीलता, लेखन तथा वाचन क्षमता, आत्मविश्वास र बौद्धिक विकास अभिवृद्धि गर्ने तथा नेपालको […]
पूरा पढ्नुहोस्
बौद्धमोडमा आयोजित दुई दिवसीय ग्रामीण कृषि महोत्सव सम्पन्न
मेचीनगर । मेचीनगर–२ स्थित बौद्धमोडमा आयोजित दुई दिवसीय ग्रामीण कृषि महोत्सव आइतबार सम्पन्न भएको छ । कृषि क्षेत्रको उत्पादन प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले आयोजित महोत्सवमा मेचीनगरका विभिन्न क्षेत्र तथा छिमेकी पालिकाबाट कृषि उपजसहित कृषक तथा व्यवसायी सहभागी भएका थिए । महोत्सव अवलोकन तथा कृषि उपज खरिद गर्न विभिन्न क्षेत्रबाट आएका सर्वसाधारणको समेत उल्लेख्य सहभागिता […]
पूरा पढ्नुहोस्
सञ्चार क्षेत्र कमजोर बनाउने प्रयास स्वीकार्य छैन : महासंघ उपाध्यक्ष भण्डारी
मेचीनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले सरकारले छापा माध्यमको घाँटी निमोठ्ने प्रयास गरिरहेको आरोप लगाएकी छन्। शनिबार मेचीनगर–१०, धुलाबारीस्थित नाङ्लो रेस्टुरेन्टमा प्रेस क्लब मेचीनगरको १२औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारले सञ्चारमाध्यमलाई साथ र संरक्षण दिनुपर्नेमा छापा माध्यमलाई कमजोर बनाउने दिशामा अघि बढेको आरोप लगाइन्। प्रमुख अतिथि भण्डारीले वर्तमान […]
पूरा पढ्नुहोस्
बालकल्याण माविमा पुरस्कार वितरण, सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले शिक्षा दिवसको अवसर पारेर शुक्रबार पुरस्कार वितरण, सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा अंग्रेजी विषयतर्फ उत्कृष्ट औसत जीपीएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै शिक्षक कुलमणि भण्डारीलाई सम्मान गरेको छ। भण्डारीलाई सन्तलाल माझी अक्षयकोषमार्फत सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख […]
पूरा पढ्नुहोस्
मेचीनगरमा असोज ५ देखि जेईविरुद्ध खोप अभियान
मेचीनगर । मेचीनगरपालिकामा यही असोज ५ गतेदेखि जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। नगर क्षेत्रमा जेई संक्रमणको जोखिम बढ्दै गएपछि ३० वर्षमाथिका ६५ हजार ५२५ जनालाई खोप लगाउने तयारी गरिएको मेचीनगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। मेचीनगरमा चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म ६ जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ भने […]
पूरा पढ्नुहोस्
पत्रकार सन्तोष आचार्य उज्यालो नेपालमा प्रवेश
झापा, । झापा मेचीनगरका पत्रकार सन्तोस आचार्य उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । राजनितिक, सामाजिक र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय काकरभिट्टा निवासी आचार्यलाई सोमबार काठमाण्डौमा उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेका हुन् । निरन्तरको छलफल पछि उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने निर्णय गरेको आचार्यले […]
पूरा पढ्नुहोस्
अनिल गुप्ता: नेपाल–भारत चिया व्यापारमा परिचित नाम
झापा । नेपाल: चिया लामो समयदेखि नेपाल र भारतबीचको व्यापारिक सम्बन्धको महत्वपूर्ण हिस्सा रहँदै आएको छ। विशेषगरी पूर्वी नेपालमा उत्पादन हुने चियाको भारतीय बजारसँग बलियो व्यापारिक सम्बन्ध कायम छ। यही पृष्ठभूमिमा सिलिगुडीस्थित सलोनी टी कम्पनीका सञ्चालक अनिल गुप्ता नेपालका चिया उत्पादक, व्यापारी तथा चिया क्षेत्रसँग सम्बन्धित व्यवसायिक समुदायबीच परिचित नामका रूपमा रहेका छन्। मिलनसार, सरल […]
पूरा पढ्नुहोस्
आफ्नो उत्पादनलाई ब्राण्ड बनाउन कसिए मेचीनगरका महिला उद्यमी
मेचीनगर, २४ भदाै । स्थानीय अर्गानिक उत्पादनलाई प्रवर्द्धन गरी ब्राण्ड बनाउन मेचीनगरका महिला उद्यमीहरू लागि परेका छन् । उदय परियाेजनाले मेचीनगरका साना तथा मझौला उद्योगी हरूका लागि क्षमता अभिवृद्धि (पहुँच विस्तार वीडीएसपी सत्र तथा एसएमई दर्ता आवद्वता) विषयमा जानकारी गराएकाे छ । बुधबार मेची उद्योग बाणिज्य संघकाे आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशकाे प्रवर्द्धन […]
पूरा पढ्नुहोस्
भोटेकोशी बाढी : खोजी जारी, ४ हजार ८५८ अझै सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ठूलो जनधनको क्षति भएको छ। बाढीपछि सञ्चालन भइरहेको खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले शनिबार बिहान ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार […]
पूरा पढ्नुहोस्