Author: मेची आवाज डेक्स

प्याप्सन मेचीनगरको इन्टर स्कुल ईसीए प्रतियोगिता

 धुलाबारी । प्याप्सन मेचीनगरले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले इन्टर स्कुल ईसीए प्रतियोगिता आयोजना गरेको छ। मेचीनगर–१० स्थित सरस्वती शिक्षा सदनको परिसरमा आयोजित प्रतियोगितामा प्याप्सन मेचीनगरअन्तर्गतका विभिन्न विद्यालयबाट करिब एक हजार विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले विभिन्न ११ वटा विधामा प्रतिस्पर्धात्मक सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्। प्याप्सन […]

पूरा पढ्नुहोस्

रसुवा बाढी अपडेट : १५७ शव फेला

झापा । रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११स् ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले अहिलेसम्म २८ जना […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो

काठमाडौं १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेकोछ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको हो। जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा […]

पूरा पढ्नुहोस्

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भद्रपुर, ७ भदौ । उपभोक्ता जागरण अभियान नेपाल झापाको दोस्रो अधिवेशनले शालिकराम भट्टराईलाई पुनः :अध्यक्षमा चयन गरेको छ । आइतबार भद्रपुर(१० केन्द्रमोड स्थित दुर्गामाता उपासना समितको परिसरमा भएको उपभोक्ता जागरण अभियान नेपाल झापाको अधिवेशनले भट्टराईलाई पुनस् अध्यक्षमा चयन गरेको हो । अभियानको उपाध्यक्षमा इन्द्रप्रसाद ओली, सचिवमा देविभक्त आचार्य, सहसचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा शेखरनाथ अधिकारी […]

पूरा पढ्नुहोस्

पभोक्ता जागरण अभियान नेपाल मेचीनगरकाे अध्यक्षमा पुन: घिमिरे

मेचीनगर, ७ भदाै । उपभोक्ता जागरण अभियान नेपाल मेचीनगरकाे दाेस्राे अधिवेशनले रचना घिमिरेलाई पुन: अध्यक्षमा चयन गरेकाे छ । आइतबार काँकरभिट्टामा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली) काे प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले मेचीनगर अध्यक्षमा घिमिरेलाई चयन गरेकाे हाे । घिमिरेलेकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरिएको छ । पहिलाे वैठकले पदाधिकारीकाे निर्णय […]

पूरा पढ्नुहोस्

सञ्चारमैत्री नगर निर्माणमा प्रतिबद्ध छु : प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले नगरको समग्र विकासका लागि आफू प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । उनले विधि र विधानअनुसार नगरलाई समृद्धिको बाटोमा अघि बढाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । प्रेस क्लब मेचीनगरले आज इटाभट्टास्थित कार्यालयमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले नगरमा रहेका […]

पूरा पढ्नुहोस्

साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने बारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौता अनुसार आगामी भदौ १ गतेदेखि केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। का साझेदार दुग्ध […]

पूरा पढ्नुहोस्

झापाका पाँचवटै क्षेत्रमा कांग्रेस इतर समूह गठन झापा–१ को संयोजकमा निरौला

मेचीनगर, २६ साउन । आगामी साउन २९ गते काठमाडौंमा नेपाली कांग्रेसको इतर समूहको बृहत् भेला आयोजना हुने भएपछि झापामा पनि संगठन विस्तारले तीव्रता पाएको छ । इतर समूहले जिल्लाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय टोली गठन गरेको हो । झापा–१ मा नेपाल विद्यार्थी संघ झापाका सभापति सञ्जय निरौलालाई संयोजकको जिम्मेवारी दिइएको छ । भेलाको […]

पूरा पढ्नुहोस्

जागेश्वर शिवालय मन्दिरलाई इलेक्ट्रोनिक जगसहित आवश्यक सामग्री सहयोग

मेचीनगर, मेचीनगर–४ स्थित जागेश्वर शिवालय मन्दिरलाई इलेक्ट्रोनिक जगसहित कफी तथा तातो पानी तयार गर्न आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। मन्दिरका संरक्षक तथा समाजसेवी राहुल भारतीले सहयोगस्वरूप प्रदान गर्नुभएको उक्त सामग्री मंगलबार आयोजित एक कार्यक्रमबीच मन्दिर व्यवस्थापन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा विद्या विकास एकेडेमीका एकेडेमिक डाइरेक्टर हेमराज कार्कीको विशेष उपस्थिति रहेको थियो। […]

पूरा पढ्नुहोस्

चारआलीमा जेसीजको महाकुम्भ हुँदै

चारआली । झापाको चारआली आगामी असोज ९ र १० गते दुई दिन राष्ट्रियस्तरको युवा नेतृत्वको केन्द्र बन्ने भएको छ । नेपाल जेसीज क्षेत्र ‘क’को एरिया ‘ए’ सम्मेलन–२०२६ मा देशका विभिन्न जिल्लाबाट एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएपछि आयोजकले सम्मेलनलाई चारआलीवासीको साझा उत्सवका रूपमा सफल बनाउन स्थानीयलाई अतिथिसत्कारमा जुट्न आह्वान गरेको छ । सम्मेलनका अवसरमा […]

पूरा पढ्नुहोस्