Author: मेची आवाज डेक्स

समाजसेवा सुधार संघ झापाले दियो शारीरिक अशक्तका परिवारलाई बाख्रा उपहार

मेचीनगर, २३ असोज । समाजसेवा सुधार संघ झापा द्वारा सञ्चालित ५ दिने प्रशिक्षण सम्पन्न भएको छ । तालिम समापनका अवसरमा आयोजकले मेचीनगरका शारीरिक अशक्त २० जनालाई आयआर्जनमा सघाउ पुगोस् भन्ने उद्देश्यले बाख्रा उपहार दिएको छ । संघको कार्यालयमा सम्पन्न तालिममा ५ दिन सम्म सहभागि बनेका अति विपन्न अपाङ्गताका परिवारलाई बाख्रा वितरण गएिको हो । मेचीनगर […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आज थपिए ५ जना कोरोना संक्रमित

मेचीनगर, २३ असोज । मेचीनगरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शुक्रबार थप मेचीनगरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर–८ का ४ जना र मेचीनगर–७ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगरपालिकाले जनाएको छ । वडा नम्बर ८ मा एउटै परिवार र […]

पूरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६सय पुग्यो

काठमाडौं,२३ असोज । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ । देशभर संक्रमण बढदै जाँदा मृतकको संख्या ६ सय पुगेको छ । बितेको २४ घण्टामा १० […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रसाईको निधन

झापा, २३ असोज । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईको ९९ वर्षको उमेरमा आज निधन भएको छ । श्वासप्रश्वासमा समस्या भए पछि केही दिन अघि उनलाई काठमाडौको ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आज दिउँसो १ बजेतिर उपचारकै क्रममा उनको निधन भएको हो ।चिकित्सकहरुले उनलाई कोरोना संक्रमण भएको बताएका छन् । उनी […]

पूरा पढ्नुहोस्

मेचीनगरमा  थप १० जनामा कोरोना पुष्टि

मेचीनगर, २२ असोज । मेचीनगरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार मेचीनगरका १० जनामा विहीबार कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर–६ का १ जना, मेचीनगर–१० का १ जना र मेचीनगर–८ का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमितको […]

पूरा पढ्नुहोस्

१३१ किलो गाँजासहित एकजना पक्राउ

वीरगञ्ज,२२ असोज ।प्रहरीले बिहीबार पर्साको पटेर्वासुगौली(५ देवरियाबाट १३१ केजी अवैध लागूऔषध गाँजासहित एक ब्याक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय राजु भनिने राज ओझैया रहेका छन् । राजुको घरमा बिहीबार बिहान छापा मार्दा लुकाएर राखिएको अवस्थामा १३१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।प्रहरीका […]

पूरा पढ्नुहोस्

झापामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, २१ असोज । झापामा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा स्वास्थ्यकर्मी र कैदी बन्दीसमेत रहेका छन् । त्यसमध्ये दुई महिने बच्चाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका–४, ५, ८ र ९ नम्बर वडाका २८, ४६, १७, २५, २९, २९, २२ वर्षका ९ जना […]

पूरा पढ्नुहोस्

समन्वय समिति प्रमुख पोर्तेललाई कोरोना

बिर्तामोड, २१ असोज । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालका अध्यक्ष समेत रहेका पोर्तेलले सोही अस्पतालमा हिजो स्वाव परीक्षण गर्न लगाएका थिए । त्यसको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह […]

पूरा पढ्नुहोस्

भद्रपुरमा कृषि विकास बैंक र भन्सारका कर्मचारीलाई कोरोना पुष्टि

भद्रपुर ।भद्रपुरमा मङ्गलवार पाँच जना कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैङ्क भद्रपुर, भद्रपुर भन्सार कार्यालयका कर्मचारी र एक स्थानीयलाई संक्रमण पुष्टि भएको हो । कृषि विकास बैङ्क कार्यालयका ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको हो । त्यस्तै भद्रपुर भन्सार कार्यालयका […]

पूरा पढ्नुहोस्

दलालको फन्दाबाट जोगिए तीन युवती

मेचीनगर, २० असोज । कोरोना भाइरसको महामारीकाबीच पनि चेलीबेटी बेचबिखनका घटना न्यूनिकरण हुन सकेको छैन् । दलालहरु भारतीय बजारमा बस्ने र नेपाली चेलीहरुलाई घुम्ने बहानामा बोलाउनेगरेको घटना सार्वजनिक हुन थालेका छन् । यस्तै क्रममा सोमवार नेपाल भारत सीमा क्षेत्रको काँकरभिट्टाबाट भारत तर्फ जानलागेको अवस्थामा माइती नेपालले तीन युवतीको उद्धार गरेको छ । माइती नेपालले इलाका […]

पूरा पढ्नुहोस्