Author: मेची आवाज डेक्स
एनएमसीमा एटीएमसेवा सञ्चालन
मेचीनगर, १ माघ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले एटीएमसेवा सञ्चालनमा ल्याएको छ ।सहकारीले आज एक पत्रकार सम्मेलन आयोजना गरेर एटीएमको उद्घाटन् गराएको हो । एटीएम सेवाको उद्घाटन् मेचीनगरका प्रमुख बिमल आचार्यको गरेका थिए । काउन्टरको भीडभाड कम गर्न र सदस्यलाई नयाँ प्रविधियुक्त बैङ्किङ सुविधा पुर्याउन संस्थाले सेवा सुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी […]
पूरा पढ्नुहोस्
रासायनिक विषादीको प्रयोग नगर्न बक्ताहरुको जोड
मेचीनगर । रासायनिक विषदीको प्रयोगले वाताररणीय सन्तुलन तथा मानव स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै यसको प्रयोगलाई रोक लगाउनु बक्ताहरुले जोड दिएका छन् । प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले आयोजना गरेको ‘विषादीका कारण मानव शरीरमा पर्ने असर र विषादीको आयात तथा निर्यात रोकथामका लागि स्थानीयको भूमिका’ विषयक छलफलमा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।विषादीले मानव स्वास्थ्य […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिद्वारा माघेसंक्रान्तिको शुभकामना
काठमाडौं,१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवम् माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र […]
पूरा पढ्नुहोस्
जनप्रिय साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न
धुलाबारी÷ मेचीनगर–१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।संस्थाको कार्यालयमा आयोजित सभाको उद्घाटन उक्त सहकारीका संस्थापक अध्यक्ष चन्द्रकुमार भट्टराईले गरेका थिए ।सभाको खुल्ला सत्रमा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, १० का अध्यक्ष सुदय पनेरु, संस्थाका निवर्तमान अध्यक्ष […]
पूरा पढ्नुहोस्
चिन्ह सूर्य र झण्डामा आँखा नलगाउन प्रचण्ड—माधव समूहलाई युवा नेता वस्नेतको चेतावनी
लक्ष्मी उप्रेती धुलावारी , २७ पुस÷ राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले अन्य राजनीतिक दलका नेता कार्यकर्तालाई कसैले जिल्ला र क्षेत्र प्रवेशमा निषेध गरे राष्ट्रिय यवा संघले उनीहरुका नेता कार्यकर्तालाई देशभर निषेध गर्ने चेतावनी दिनुभएको छ । सोमबार झापाको मेचीनगरमा लोकतन्त्र रक्षा र ताजा जनादेशका लागि नेपाल सरकारबाट घोषणा गरेको मध्यवधि निर्वाचनको स्वागतमा राष्ट्रिय […]
पूरा पढ्नुहोस्
चारआली बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः पुष्पराज
चारआली । मेचीनगर १३ स्थित चारआली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः पुष्पराज कार्कीको अध्यक्षतामा चयन भएका छन् ।समितिको उपाध्यक्षमा जितबहादुर श्रेष्ठ, सदस्यहरुमा राम प्रसाद शर्मा, विनिता उप्रेती, गोकुल सूबेदी, दिपा पौडेल, देवराज थपलिया, कृष्णराज पाठक र ध्रुवराज कार्की रहेका छन् । त्यसैगरी रघुनाथ अधिकारीको संयोजकत्वमा कमला शिवाकोटी र चन्द्र कुमार कार्की सदस्य रहेको […]
पूरा पढ्नुहोस्
भानु सहकारीको १९ औ साधारण सभामा सम्मान
मेचीनगर, २५ पुस । मेचीनगर १० स्थित भानु बहुमुखी सहकारी संस्था धुलावारीको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा समाजसेवी प्रेमप्रकाश फलाहारीसहित संस्थामा आवद्ध ११ जना उत्कृष्ट सदस्य सम्मानित भएका छन् । मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारणसभामा उत्कृष्ट सामाजिक व्यक्तित्वको रुपमा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीलाई दोसल्ला […]
पूरा पढ्नुहोस्