Author: मेची आवाज डेक्स
संसद विघटन सँगै ७ मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं,५ पुस । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय […]
पूरा पढ्नुहोस्
संसद् विघटन, वैशाखमा मध्यावधि चुनावको घोषणा
झापा, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गरेकी छन् । सरकारको सिफारिमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेकी हुन् । प्रधानमन्त्रीले अचानक संसद् विघटनको सिफारिस गरेपछि विपक्षी दलहरूद्वारा त्यसको चर्को विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ट्विटरमा प्रतिक्रिया व्यक्त […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा नाका खुलाउन माग गर्दै आज पनि जुलुस
मेचीनगर, ३ पुस । केहिसाता यता काँकरभिट्टा नाका तथा बजार क्षेत्रमा दैनिक जसो आन्दोलनका कार्यक्रममले तीव्रता पाउँदै आएको छ । बन्द सीमा नाका खुला गर भन्दै मेचीनगर नागरिक संघर्षमा होमिदै आएका छन् । खुला सीमा संघर्ष समितिले आज पनि काँकरभिट्टामा विरोध जुलुस प्रदर्शन गरेको छ । होटल, पर्यटन व्यवसायी, उद्योगी–व्यापारी लगायत स्थानीयबासीहरुले आज पनि बन्द […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारी संस्थाको कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न
लक्ष्मी उप्रेती काँकरभिट्टा, ३ पुस ÷ संविधान सभा सदस्य रविन कोइरालाले विभिन्न राजनीतिक दलबीच एक आपसमा आरोप प्रत्यारोप चलिरहेका बखत झापाको मेचीनगरमा क्रियाशील राजनीतिक दलले भने सकरात्मक सन्देश दिएको बताउनुभएको छ । झापाको मेचीनगरमा रहेको महेन्द्रद्वार सहकारी संस्थाको ३१ औं बार्षिक साधारणबाट आगामी चारवर्षका लागि सर्वसम्मत चयन भएको कार्यसमितिको शुक्रबार काँकरभिट्टामा सम्पन्न पद हस्तान्तरण तथा […]
पूरा पढ्नुहोस्
छाडा चौपाया र अन्य जीवजन्तुको हेरचाह र संरक्षण गर्न मेचीनगरमा आवास तथा उपचार गृह सञ्चालन
लक्ष्मी उप्रेती काँकरभिट्टा, २ पुस ÷ झापाको मेचीनगरमा छाडा चौपाया र अन्य जीवजन्तुको हेरचाह र संरक्षण गर्न आवास तथा उपचार गृह सञ्चालन गरिएको छ । मेचीनगर—६ स्थित रमाइलो गाउँमा ‘होप फर एनिमल्स नेपालले’ सञ्चालनमा ल्याएको आवास तथा उपचार गृहको बिहीबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङ् , इलाका प्रहरी कार्यालय […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वारको अध्यक्षमा पुनः दाहाल
मेचीनगर, १ पुस ।महेन्द्रद्वार सहकारी संस्थाको आगामी कार्यकालका लागि पुनः अध्यक्षमा राजकुमार दाहाल ९राजु०लाई सर्वसम्मत चयन भएका छन् । मेचीनगर–६ स्थित संस्थाको कार्यालय परिसरमा मंसिर ३० गते बसेको नगरका राजनीतिक दलका प्रमुखहरुको छलफलले अध्यक्षमा दाहालसहित नयाँ कार्यसमिति चयन गरेको हो । ४ वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ समितिको उपाध्यक्षमा युद्वराज ओली तथा सदस्यहरुमा कुन्दन […]
पूरा पढ्नुहोस्
नाका खोल्न गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्वारा हस्तक्षेप
मेचीनगर । काँकरभिट्टा नाका खोल्नु पर्ने भन्दै गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटनसहित अन्य व्यवसायीहरूले बुधबार काँकरभिट्टा बसपार्कमा यातायात बन्द गरेर प्रर्दशनमा उत्रिएको थियो । कोणसभा हुँदाहुँदै इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख राजेन्द्र पोख्रेलसहित सशस्त्र प्रहरीले कोणसभामा बिथोल्दै यातायात सुरु गरेको […]
पूरा पढ्नुहोस्
मेची चेम्बर अफ कर्मसको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न
लक्ष्मी उप्रेती काँकरभिट्टा, १ पुस ÷ मेची चेम्बर अफ कर्मसको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ । धुलावारीमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सदस्य धर्मानन्द खनालले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको नाम घोषणा गरे लगत्तै निर्वाचन समितिका संयोजक यमनाथ विमलीले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । मंगलबार सम्पन्न संस्थाको प्रथम साधारण […]
पूरा पढ्नुहोस्
सरकारले ल्यायो नया अध्यादेश अव प्रधानमन्त्रीसहित ३ जना भए संवैधानिक परिषदको बैठक बस्न सक्ने
काठमाडौं,३० मंसिर । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ ।संवैधानिक परिषद ९काम, कर्तव्य, अधिकार र कार्यविधि० ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट मंगलबार जारी अध्यादेशमा भनिएको छः ‘अध्यक्षसहित तत्काल […]
पूरा पढ्नुहोस्