Author: मेची आवाज डेक्स
सवारी चालक अनुमति पत्रको लागि आवेदन खुलाउने विभागको निर्णय
झापा,८ पुस । लामो समय रोकिएको सवारी चालक अनुमति पत्रको लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आवेदन खुलाउने निर्णय गरेको छ । विभागले आफ्नो वेभसाइटमा ७ वटै प्रदेशमा अनलाइनमार्फत आवेदन खुलाउने निर्णय गरेपनि लाइन्सेन्सको लागि लिइने लिखित र प्रयोगात्मक ९ट्रायल० परीक्षा कहिलेबाट शुरु हुन्छ भन्ने विषय भने अझैं अन्योल छ । कोभिडका नियन्त्रणका लागि गरिएको […]
पूरा पढ्नुहोस्
अन्ततः फुट्यो नेकपा
काठमाडौं,८ पुस। केहिमहिना देखि आन्तरिक कलहमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दुई टुक्रामा विभाजित भएको छ । नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक ९नेकपा एमाले र माओवादी केन्द्र० बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमणबाट आज मेचीनगरमा एक महिलाको मृत्यु
मेचीनगर, ७ पुस । मेचीनगरमा आज कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।आज मृत्यु हुनेमा मेचीनगर–१० की ५७ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा आज ३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार मंगलबार जिल्लाका २ वटा पालिकामा १ महिला र २ जना पुरुषसहित ३ […]
पूरा पढ्नुहोस्
भोलि सातै प्रदेशमा ओली समूहको भेला
झापा,७ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए । आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय […]
पूरा पढ्नुहोस्
माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय
काठमाडौं,७ पुस। प्रचण्ड र माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकलेनेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, […]
पूरा पढ्नुहोस्
धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोध
मेभीनगर,६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा शनिबार प्रतिनिधि सभा विघटन भए सँगै सरकारको विरोधमा देशभर प्रदर्शन भैरहेको छ । लामो संघर्ष र बलिदान पछि प्राप्त भएको उपलव्धी लाई सनकको भरमा प्रधान मन्त्रीले समाप्त पारेको भन्दै प्रधान मन्त्रीको चर्काे आलोचना भैरहेको छ । आइतबार मेचीनगरको धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोधमा […]
पूरा पढ्नुहोस्
निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको आह्वान
झापा,६ पुस । प्रतिनिधिसभा विघटन गरेको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले वैशाख १७ र २७ मा हुने निर्वाचानको तयारीमा जुट्न आहृवान गरेका हुन् ।‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र […]
पूरा पढ्नुहोस्
संसद विघटन संविधानमाथिको आक्रमण भएको प्रमुख ३ दलको ठहर
काठमाडौं,६ पुस । आइतबार सम्पन्न प्रमुख ३ दलको बैठकले संसद विघटन गर्ने सरकारको कदम संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो । ३ दलको बैठकले […]
पूरा पढ्नुहोस्
भृकुटीमण्डपमा प्रधानमन्त्री ओलीको पुतला जलाइयो
काठमाडौं । संसद विघटन भइपछि प्रधान मन्त्री ओलीको विरोधमा देशभर प्रदर्शन भएका छन् ।। यसै क्रममा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंको भृकुटी मण्डपमा प्रधानमन्त्री ओलीको पुतला जलाएको छ । प्रदर्शनका क्रममा नेविसंघका युवाहरुले राँके जुलुससमेत निकालेका थिए । असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका […]
पूरा पढ्नुहोस्
तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने
काठमाडौं,५ पुस । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् । नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने […]
पूरा पढ्नुहोस्