Author: मेची आवाज डेक्स
डाक्टरले समयमा उपचार नगरेछि पवित्रादेवीको मृत्यु ,दोषी डाक्टरलाई कारवाही गर्न परिवारको माग
धरान ।बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले समयमा उपचार नगर्दा बिरामीको मृत्यु भएपछि परिवारले सम्बन्धीत डाक्टरलाई कार्वाहिगर्न माग गरेका छन् । घटना अनुसार मेचीनगर ५ निवासी पवित्रा देवी तिम्सिना असोज १ गते स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि बिर्तामोड स्थित कनकाई अस्पताल पुगिन । स्वास्थ्य कमजोर भएर रिंगटा चले पछि परिवारले उनलाई कन्काई अस्पतालमा असोज १ गते […]
पूरा पढ्नुहोस्
कोरोनाले थलियो सामुदायिक वन र सिमसार क्षेत्र
डम्बर बराल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषण गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्घोष ग¥यो । पर्यटन वर्ष घोषणा हुँदा पर्यटन तथा सिमसार क्षेत्रको विकासले तीव्रता पाउने स्थानीय समितिले अपेक्षा गरेका थिए । बाह्य पर्यटकले भिजिट गर्दा देशमा पर्यटन क्षेत्रको प्रचार प्रसार हुने मात्र होइन धेरैले रोजगारसमेत पाउने आशा थियो । पर्यटन वर्ष […]
पूरा पढ्नुहोस्
पत्रकार तिम्सिना परिवारलाई मातृशोक
मेचीनगर, ५ असोज । पत्रकार तिम्सिना परिवारलाई मातृशोक परेको छ । पत्रकारहरु गणेश तिम्सिना, सुजन तिम्सिना, भोला तिम्सिना, निर्मला तिम्सिना र सृजना तिम्सिनाकी ७२ वर्षीया आमा मेचीनगर ५ निवासी पवित्रा तिम्सिनाको निधन भएको हो । उनको आइतबार राति ९ वजे धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तिम्सिनाको निधन भएको हो । स्वास्थ्यमा समस्याभएपछि […]
पूरा पढ्नुहोस्दुईनगरपालिकाबीच पारश्पारिक सहयोग र सहकार्यका लागि छलफल
मेचीनगर , ४ भदौ ÷ मेचीनगर र दमक नगरपालिकाबीच पारश्पारिक सहयोग र सहकार्यका लागि अनुभाव आदान प्रदान भएको छ । असल अभ्यास तथा अनुभवहरु दुवै नगरपालिकाबीच साटासाट गर्न समेत छलफलका क्रममा दुवै नगरपालिका सकरात्मक देखिएका छन् । आइतबार मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीसहित दमक नगरपालिका पुगेको प्रतिनिधि मण्डल र दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओली […]
पूरा पढ्नुहोस्
साहित्यकार आत्रेयद्वारा लिखित ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’कृति बिमोचन
मेचीनगर।साहित्यकार तथा शिक्षासेवी बिष्णुभक्त आत्रेयद्वारा लिखित ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ कृति शनिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर एक भब्य कार्यक्रमका बीच ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ बिमोचन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा सभा सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ यज्ञराज प्रसाई र कार्यक्रमका विशेष […]
पूरा पढ्नुहोस्
श्री कृष्ण व्यासाश्रम मन्दिर समितिको अध्यक्षमा पुनः लिला प्रसाद
मेचीनगर,३असोज । मेचीनगर ८ स्थित श्री कृष्ण व्यासाश्रम मन्दिर समितिको शनिवार सम्पन्न नवौं बार्षिकसाधारण सभाबाट अध्यक्षमा पुनः लिला प्रसाद खनाल सर्वसम्मत चयन भएका छन् । मन्दिर परिसरमा आयोजित साधारण सभाले समितिको बरिष्ठ उपाध्यक्षमा लाल बहादुर थामी, उपाध्यक्षमा सूर्य अधिकारी, महासचिवमा राजन कुमार गिरी, सचिवमा उत्तम गिरी र कोषाध्यक्षमा गोमा पोख्रेललाई सर्वसम्मत चयन गरेको छ । […]
पूरा पढ्नुहोस्
एमसिसिको कार्यालय उद्घाटन तथा रक्तदान कार्यक्रम धुलाबारीमा
धुलाबारी,२ असोज ।धुलाबारी स्थित मेची चेम्बर अफ कमर्स ९एमसिसि०को कार्यालय शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन् गरिएको छ । कार्यालय भवनको उदघाटन् चेम्बरका प्रदेश १ का अध्यक्ष राजेन्द्र घिमिरेले रिवन काटेर गर्नु भएको थियो । उदघाटन मन्तब्य राख्दै घिमिरेले ब्यवशाय र ब्यवशायीको हितमा काम गर्न सबैलाई आग्रह गर्नु भयो । आफुले राम्रो काम गर्दा अरुलाई गाली […]
पूरा पढ्नुहोस्
मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन आगामी मंसिरबाट
काँकरभिट्टा, २असोज ा मेचीनगर १० रघुवीरबाडीस्थित धुलावारी क्याम्पसमा सञ्चालन हुन लागेको मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटले आगामी मंसिरको पहिलो साताबाट कक्षा सञ्चालन गर्ने भएको छ । मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीको साझेदारीमा सञ्चालन हुन लागेको उक्त पोलिटेक्निक इन्स्टिच्युटको तयारीका बारेमा मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचार्र्र्यको सभाकक्षमा पत्रकार सम्मेलनआयोजना गरी […]
पूरा पढ्नुहोस्
अर्जुनधारामा डेंगु रोग सम्बन्धी अभिमुखिकरण
अर्जुनधारा। डेंगु रोगको प्रकोप नियन्त्रण तथा रोकथामको विषयमा जानकारी दिने उद्धेश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा बिहीबार एक दिवसीय अभिुमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख हरिकुमार रानाको भिापतित्वमा आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईंले सहजिकरण गरेको कार्यक्रममा डेंगु ज्वरो के […]
पूरा पढ्नुहोस्
रोहितले बनाए नयाँ प्रविधिको ‘बन्दुक’
मेचीनगर, १ असोज । बिर्तामोड–६ का रोहित लिम्बुले आफ्नो क्षमताको विकास गर्दै हात्ती धपाउन नयाँ प्रविधिको ‘बन्दुक’ निर्माण गरेका छन्। जंगली हात्ती प्रभावित वडा नम्बर ६ स्थित शेर्मा टोल निवासी लिम्बुले बनाएको हात्ती रोधक प्रविधिको विहीबार सफल प्रयोग गरेका हुन् । वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र वडा सदस्य पवित्रा कोइराला ढुंगानाको उपस्थितिमा […]
पूरा पढ्नुहोस्