Author: मेची आवाज डेक्स

विद्युतीय माध्यमबाट सहकारीको साधारण सभा गर्न सकिने

सहकारी विभागका प्रमुख डा। टोकराज पाण्डे १ असोज, काठमाडौं । अब सहकारी संस्थाहरूको साधारण सभा विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । सहकारी विभागले बिहीबार साधारण सभासम्बन्धी नयाँ सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सहकारीहरूले साधारण सभा गर्नसक्ने जानकारी दिएको हो । यसरी गरिएको साधारण सभामा कम्तीमा ५१ प्रतिशत सेयर सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ […]

पूरा पढ्नुहोस्

एकैदिन मेचीनगरबाट आधादर्जन बढिले जिते कोरोनालाई

लक्ष्मी उप्रेती मेचीनगर, १ असोज ÷ झापाको मेचीनगरका विभिन्न वडाका सातजना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर विहिबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको […]

पूरा पढ्नुहोस्

प्रदेश प्रमुखले गरे पीसीआर ल्यावको उद्घाटन

झापा, ३१ भदौ । एकका लागि एक अभियानको अगुवाईमा एक करोडमा स्थापना भएको पीसीआर प्रयोगशालाको आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरेका छन् । प्रयोगशाला उद्घाटनपछि बोल्दै प्रमुख अतिथि प्यासीले सरकारले गर्नुपर्ने काम नागरिकले गरेर देखाउनु अनुकरणीय रहेको भन्दै अभियानको प्रशंसा गरे । कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले ल्याबलाई […]

पूरा पढ्नुहोस्

झापामा आज ५ जनालाई कोरोना संक्रमण पुष्टि

मेचीनगर, ३० भदौ । झापामा आज ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मङ्गलबार झापामा थपिने संक्रमितमा १ जना मेचीनगर र ४ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका हुन् । मेचीनगर–६ की २२ वर्षीया एक जना महिला र सोहि ठाउँको होटल क्वारेन्टिनमा बस्ने बाहिर जिल्लाका ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण थपिएको स्वास्थ्य कार्यालय […]

पूरा पढ्नुहोस्

शैक्षिक सत्र आगामी चैतमै सकिन्छ महानिर्देशक दाहाल

काठमाडौं,३० भदौ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएका छन् ।नोवेल कोरोना भाइरस ९कोभिड–१९० लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित भर्चुअल कार्यक्रममा […]

पूरा पढ्नुहोस्

सैलुन व्यवसायी आन्दोलित

काठमाडौं,३० भदौ। लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । ‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो । उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका छन् ।साथै नाइ श्रमिकहरुलाई लकडाउन अवधिभरको राहतको व्यवस्था […]

पूरा पढ्नुहोस्

मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूटमा भर्ना खुल्यो, किस्ताबन्दीमा शुल्क तिर्न पाइने

मेचीनगर, ३० भदौ । मेचीनगर नगरपालिकाले सीटीइभीटीसँगको साझेदारीमा धुलावारी क्याम्पसमा सञ्चालन गरेको उच्च तहको प्राविधिक कलेज ‘मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूट’ले विद्यार्थीको भर्ना खुल्ला गरेको छ । मेचीनगरमा पहिलोपल्ट सरकारी स्तरमा खुलेको यो प्राविधिक कलेजमा ३ वर्षे डिप्लोमा तहको आर्किटेक्चर इन्जिनियरिङ र सूचना प्रविधि विषयका दुई वटा शैक्षिक कार्यक्रम सञ्चालन हुने कलेजका प्रमुख प्रशासक पुष्पराज पौडेलले बताए । […]

पूरा पढ्नुहोस्

मेचीनगर (साकोस) धुलाबारीको अत्यन्त जरुरी सूचना

     मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर–९, धुलाबारी (झापा) को सूचना                                                                                         […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको बोलपत्र स्वीकृतिका लागि आशयपत्र जारी गरिएको सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको बोलपत्र स्वीकृतिका लागि आशयपत्र जारी गरिएको सम्बन्धी सूचना

पूरा पढ्नुहोस्