Author: मेची आवाज डेक्स

नमुना टोल विकास संस्थाको दोस्रो वार्षिक साधारण सभा ,अध्यक्षमा पुनः ज्ञानप्रसाद

मेचीनगर,१० असोज । नमुना टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः ज्ञानप्रसाद गिरी चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित नमुना टोलमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा गिरी चयन भएका हुन् । संंस्थाको सचिवमा केन्द्रकुमारी उप्रेती तथा कोषाध्यक्षमा रणबहादुर थापा चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा गोविन्द रिजाल, कृष्णप्रसाद […]

पूरा पढ्नुहोस्

झापामा आज थपिए ७ जना संक्रमित

मेचीनगर, १० असोज । पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । झापामा आज ७ जना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमित मध्ये १ जना महिला र ६ जना स्थानीय पुरुषरहेका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले कचनकवल गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय १ जना […]

पूरा पढ्नुहोस्

पत्रकार शर्मा र घिमिरे सम्मानित

काँकरभिट्टा ।प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् । झापाको मेचीनगरबाट प्रकाशित हुने चौतारी पोष्ट अनलाइका सम्पादक शर्मालाई रु ११ हजार १ सय ११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई रु ५ हजार ५ सय ५५ नगदसहित मेचीनगर […]

पूरा पढ्नुहोस्

मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.मेचीनगर– ९ धुलाबारी झापाको जग्गा बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र पत्र आह्वान गरिएको सूचना

पूरा पढ्नुहोस्

मेचीनगरकोे २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न , विभिन्न विधाका पाँचजना कर्मचारी पुरस्कृत

लक्ष्मी उप्रेती काँकरभिट्टा,  असोज ÷ मेचीनगर नगरपालिकाले विभिन्न विधाका पाँचजनालाई वर्षउत्कृष्ट कर्मचारीकारुपमा सम्मान तथा पुस्कृत गरेको छ । शुक्रबार नगरपालिकाको आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठीका अवसरमा उनीहरुलाई सम्मान तथा पुस्कृत गरेको हो । यसरी पुरस्कृत तथा सम्मानितहुनेहरुमा इञ्जिनियर इन्द्रबहादुर थापा स्वास्थ्यकर्मी लेखनाथ खतिवडा, वडा सचिव युवराज पोखरेल, सामाजिक परिचालिका अनिता राजबंशी र मरणोपरान्त […]

पूरा पढ्नुहोस्

झापामा आज १४ जना कोरोना संक्रमित थपिए

झापा । झापामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार झापामा थपिनेमा भद्रपुर जिल्ला कारागारका ७ जना कैदीबन्दी, २ जना प्रहरी र १ जना कर्मचारी तथा अन्य पालिकाका १ जना महिलासहित ४ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका […]

पूरा पढ्नुहोस्

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी

झापा, ९ असोज । प्रेस काउन्सिलको आज बसेको कार्यकारिणी समिति ९बोर्ड०को बैठकले गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ । यस अघिका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कार्यकालको केही दिन बाँकी रहँदै पदबाट राजीनामा दिएपछि नयाँ कार्यवाहक चयन गरिएको हो । काउन्सिलमा लामो समयदेखि अध्यक्ष नियुक्त हुन सकेका छैनन् । कार्यवाहकले नै काउन्सिलको नेतृत्व गर्दै आएका […]

पूरा पढ्नुहोस्

छतबाट लडेर १३ वर्षीया बालिकाको मृत्यु

विर्तामोड, ९ असोज । बिर्तामोड नगरपालिका वडा नं। ५ की १३ वर्षीया कृतिका भण्डारीको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले विहीवार राति १० बजे मृतकको मामा दुर्गा थपलियाको घरमा उक्त दुर्घटना भएको जानकारी दिए । थापाका अनुसार राति १० बजे खाना खाइसकेपछि चारतले छतमा गई तल हेर्ने क्रममा […]

पूरा पढ्नुहोस्

बामदेव लाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,७ असोज । सर्वोच्च अदालतले हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले […]

पूरा पढ्नुहोस्

झापामा आज थपिए ५जना कोरोना संक्रमित, एक जनाको मृत्यु

मेचीनगर, ७ असोज । झापामा आज ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ । बुधबार झापामा थपिनेमा ५ जनामध्ये १ जनाको मृत्यु भएको छ भने २ जना भारतबाट आएका र २ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–१० नम्बर वडाका […]

पूरा पढ्नुहोस्