Author: मेची आवाज डेक्स

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

विशाल ग्रुपको धन्दामा वाणिज्य विभाग र प्रहरीको रेड

काठमाडौं ,१६ असोज। व्यापारिक समूह विशाल ग्रूपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनमा यस्तो अपराध खुलेको हो । म्याद सकिएको खाद्य वस्तुमा […]

पूरा पढ्नुहोस्

अन्तःशुल्क र करका दर घटाउने सरकारको निर्णय

काठमाडौं,१५ असोज । सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताए । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री […]

पूरा पढ्नुहोस्

कृषि फर्म तथा कृषक समुहलाई आलुको बिउ बितरण

इलाम। इलामको रोङ गाउपालिका वडानम्बर ३ का कृषि फर्म तथा कृषक समुहलाई आलुको बिउ बितरण गरिएको छ । ३ नम्बर वडा कार्यालयको ५० प्रतिसत अनुदानमा आलुको बिउ बितरण गरिएको हो । गाउपालिकाको कृषि बिकास साखामा दर्ता भइ सञ्चालनमा रहेको ९ वटा कृषक समुह र २ वटा कृषि फर्मलाई ६ हजार ४ सय किलो आलुको बिउ […]

पूरा पढ्नुहोस्

रोटरीद्वारा मेची अस्पताललाई पीसीआर मेसिन

मेचीनगर, १५ असोज । रोटरी क्लब अफ बिर्तामोडको अगुवाइमा मेची प्रादेशिक अस्पताल भद्रपुरलाई आज पीसीआर मेसिन प्रदान गरिएको छ । झापामा कोरोना संक्रमणको दर उच्च रहेका बेला कोरोना परीक्षणमा सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लबले अस्पताललाई एउटा पीसीआर मेसिन प्रदान गरेको हो । रोटरी क्लबका रिजन ७ मा रहेका क्लबहरुद्वारा संयुक्त रुपमा मेसिन प्रदान गरिएको थियो […]

पूरा पढ्नुहोस्

मेचीनगरमा  प्रदेशकै पहिलो पाँचतारे होटल ‘मेची क्राउन’ सञ्चालन

झापा ।  नेपालको पूर्वीद्वार मेचीनगरमा ठूलो लगानीको पाँच तारे होटल मेची क्राउन सञ्चालन भएको छ । बुधवार साँझ होटलमै पत्रकार सम्मेलन गरी सञ्चालकहरुले होटलका बारेमा जानकारी दिए । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई सोझै आकर्षित गर्ने उद्देश्य राखेर चन्द्रगढी एयरपोर्टबाट ९ किलोमिटर उत्तरपूर्व र काँकरभिट्टाबाट ३ किलोमिटर पश्चिम जोरसिमल भनिने स्थानमा राजमार्गसँगै सटेर निर्माण भएको […]

पूरा पढ्नुहोस्

मेचीमा अस्पतालमा सशुल्क पीसीआर परीक्षण सेवा सुरु

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरले सर्वसाधारणको सशुल्क पीसीआर परीक्षण सेवा सुरु गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार कोभिड–१९ को स्वेच्छिक पीसीआर परीक्षण गरेवापत नेपाल सरकारले तोके बमोजिम रु। दुई हजार शुल्क लाग्नेछ । अस्पताल मातहत हाल भद्रपुर र कनकाईमा गरी दुई वटा पीसीआर मेसिन सञ्चालनमा छन् । केही दिनमै अर्को […]

पूरा पढ्नुहोस्

भारतका उपराष्ट्रपति नायडु कोरोना संक्रमित

झापा १४असोज  । भारतमा दिनानु दिन कोरोना संक्रमण र मृत्यु बढीरहेको छ । त्याहाँका उच्च पदस्थ राजीतिक व्यक्ति र अधिकारीहरु पनि लगातार संक्रमित भईरहेका छन् । पछिल्लो समय उपराष्ट्रपति वेकैया नायडु कोरोना संक्रमित भएका छन् । उनले आफू कोरोना पोजेटिभ भएको भन्दै होम क्वारेन्टाईनमा बसेको बताएका छन् । यस अघि केन्द्रीय गृहमन्त्री अमिति शाह सहित […]

पूरा पढ्नुहोस्

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै मेचीनगर ,एकवर्षमा १ हजार ५ सय ९३ जनाले लिए गर्भवती सेवा

लक्ष्मी उप्रेती काँकरभिट्टा १३ असोज ÷ मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट वितेको आर्थिक वर्ष २०७६ ÷ २०७७ मा १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिएका छन् । शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये २ सय ७२ जनाले प्रसुत सेवा लिएका हुन् । उहाँका अनुसार प्रोत्साहन स्वरुप चौथो गर्भजाच […]

पूरा पढ्नुहोस्

सम्भावना र समस्याको निरन्तर उठान गर्न पत्रकारहरुलाई मन्त्री कार्कीको आग्रह , प्रेस क्लब मेचीनगरको अध्यक्षमा उप्रेती

सुजन प्रधान मेचीनगर, ११ असोज ÷ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की ले नेपालको पूर्वोत्तर सिमामा रहेर यहाँका सम्भावना र समस्याको निरन्तर उठान गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । झापाको मेचीनगरस्थित काँकरभिट्टामा मेची बोर्डर जर्नालिस्ट एसोसिएसन र प्रेस क्लव मेचीनगर नामक दुई संस्थाको एकीकरण पश्चात शनिवार भएको प्रथम अधिवेशनलाई […]

पूरा पढ्नुहोस्